Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

रामारोशनको कैलाशेस्वर विद्यालयमा बाढीको क्षति-(फोटोफिचर)

अछाम : रामारोशन गाउँपालिका वडा नम्बर ५ को श्री कैलाशेस्वर आधारभूत विद्यालयमा गएरातीको वर्षपछि आएको बाढीले क्षति भएको छ । नजिकैको खोलामा आएको बाढीले विद्यालय छेउको पर्खाल भत्काएको छ भने भवन समेत जोखिममा परेको छ । 
अब थप बाढी आए विद्यालयको भवनमा समेत क्षति हुने जोखिम बढेको छ । यहाँ समयमै सर्तकता आपनाउनुपर्ने देखिन्छ । स्थानीय शेरबहादुर साउँदले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका केहि तस्बिरहरु


तस्बिरहरु : शेरबहादुर साउँद

प्रतिकृया दिनुहोस