Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

हाम्रो प्रतिवद्धता

पुजा शाही ठकुरी | असार ३१ , २०७६

सञ्चार बिकासले तीब्र रुपमा गति लिइरहेको छ । समाज सुधारका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका पनि खेल्दै आएको छ । अहिले सञ्चारका धेरै माध्यमहरु प्रचलनमा छन् । त्यसमा पनि पछिल्लो समय डिजिटल अर्थात अनलाइन पत्रकारीता सबै भन्दा बढी लोकप्रिय र प्रभावकारी देखिन्छ ।  टेलिभिजन, पत्रपत्रिका र रेडियोभन्दा अनलाइन पत्रकारीताले निकै छिटो समयमा मन जितेको छ । अहिले अनलाइन पत्रकारीता जनजनको आवाज बनिसकेको छ । लामो समयदेखि अछाम सदरमुकाम मंगलसेनमा सञ्चालनमा रहेको रेडियो सोसाइटी एफएमको सञ्चालक संस्था सामुदायिक सञ्चार अभियान नेपाल मार्फत पत्रकारीता स्वतन्त्र, स्पष्ट, निष्पक्ष, दुरुस्त, पूर्ण, सकारात्मक सोचको विकास गर्ने खालको र इमान्दार हुनुपर्छ भन्ने मान्यता अनुरुप सोसाइटी संचार डटकम...