बान्नीगढी जयगढमा साना किसान कृषि सहकारी अनुसरण कार्यक्रम संचालक समिति गठन
सोसाइटी रिपोर्टर | बैशाख २२ , २०८१
जयगढ । अछामको बान्नीगढी जयगढ गाँउपालिकामा साना किसान कृषि सहकारी अनुसरण कार्यक्रम संचालन गर्न संचालक समिति गठन गरिएको छ । ६ वटै वडामा लागु हुने कार्यक्रमका लागि तदर्थ समिति गठन गरिएको हो । जसको अध्यक्षमा पदम बहादुर शाह र उपाध्यक्षमा रामबहादुर साँउदलाई चयन गरिएको छ । समितिको सचिवमा खेमराज साँउद, कोषाध्यक्ष...